आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी

आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । 

1.जस बटलर

2.केएल राहुल

3.हार्दिक पाण्डे

4.लियाम लिभिङस्टोन

5.राहुल त्रिपाठी


आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal