एमालेमा को को भए स्थायी, पोलिटव्युरो र केन्द्रीय सदस्य (सुचीसहित)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विर : रमेश गिरी/रासस

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटि, पोलिटव्युरो र केन्द्रीय कमिटिमा पार्टी सदस्यहरुलाई मनोनयन गर्दै तीन वटा कमिटि गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटिको बैठकले पार्टीमा प्रस्ताब गरिएको नामहरु अनुमोदन गरेको हो ।

४५ सदस्यीय स्थायी कमिटी 

काठमाडौँ — नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गठन गरेको हो । जसमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् । 

त्यसैगरी रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् । एमालेको विधानमा १९ सदस्यीय पदाधिकारीसहित ४५ सदस्यीय हुने छ ।

त्यसैगरी विभिन्न केन्द्रीय निकायमा प्रमुखहरु स्थायी कमिटीका पदेन सदस्य हुन्छन् ।

९९ सदस्यीय पोलिटब्युरो

पोलिटव्युरोमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ रहेका छन् ।

त्यसैगरी, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, कमल चौलागाई, ईश्वरी रिजाल, जीतु गौतम, बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरबहादुर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, वैजनाथ चौधरी सदस्य रहेका छन् ।

पोलिटब्युरो सदस्यमा लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, विशाल भट्टराई, गणेशसिंह ठगुन्ना, खिमलाल भट्टराई, दघिराम न्यौपाने, ठाकुर गैरे, तिलबहादुर मोयाङ्वो रहेको छ ।

त्यसैगरी, गौरी वली, निरु पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सिता गिरी वली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी जिसी, सुशीला नेपाल, पार्वत गुरुङ, नरुलाल चौधरी, बिन्दा पाण्डे रहेका छन् ।

७ प्रदेशमा एमालेका इन्चार्ज

७ प्रदेशमा एमालेका इन्चार्ज

प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे

प्रदेश २ मा रघुवीर महासेठ

वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी

गण्डकी प्रदेशको ईन्चार्जमा पद्मा अर्याल

लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा

कर्णाली ईन्चार्ज यामलाल कँडेल

सुदूरश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट

मनोनीत हुने एमाले केन्द्रीय सदस्यहरुको नाम

१.दल फडेरा

२. ऐन महर

३. मानवीर राई

४. चन्द्रमोहन गौचन

५.रतनाथ योगी

६.रमेश पौडेल

७. पदम गिरी

८. सूर्य पाठक

९. यज्ञ वोगटी

१० हरि घिमिरे

११. युवराज वास्तोला

१२. विशाल भट्टराई

१३. उद्धव रेग्मी

१४ बद्री न्यौपाने

१५ रुपनारायण श्रेष्ठ

१६ प्रेम दंगाल

१७. हरिकृष्ण व्यञ्जनकार

१८ भीम केसी

१९ लालबाबु पण्डित

२० सुभास देवकोटा

२१. चुडादेवसिंह

२२. रेशम लामा

२३. दुर्गा प्रसाई

२४. गोविन्द दुवाल

२५. सहदेव वोगटी

२६ बालसिंह काउछा

२७. कृष्ण केसी

२८ चन्द्रबहादुर विक

२९ विषमलाल अधिकारी

महिला

३० इन्द्रिरादेवी गौतम

३१. सरस्वति चौधरी

३२. यमुना रोका

३३. उमा कोइराला

३४ कल्पना चापागाई

३५. आशा विक

३६. नैनकला ओझा

३७ मन्जु गुरुङ

३८ विमला अर्याल

३८ इन्दिरा सन्जाल

४० शान्ति अधिकारी

४१. रुक्मीणि राठा

४२ सरस्वति यादव

४३. तारादेवी गुरुङ

४४ गीता कार्की

© 2022 All Right Reserved DiasporaNepal