असहायको सहारा बन्दै खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान

८ महिनाs अगाडि

डायस्पोरा नेपाल

लण्डन । खडानन्द दमयन्ती स्मृति प्रतिष्ठानले असहाय माथि गरेको सहयोगलाई निरन्तरता दिइरहेको छ । विशेष गरि गरिविको रेखामूनि रहेकालाई छात्रबृति प्रदान गर्ने, स्वास्थ्य शिविर सञ्चालन, गरिब तथा दीर्घरोगीहरुका लागि आर्थिक सहयोगलगायतका कामहरु जारी राखेको छ ।
खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान स्थापना भएको थियो ।

रेनपा -५ लामडाडा गुल्मी निवासी टोपलाल खनाल (शुशिल) को दुबै मृगौलाले काम नगरी डायलसिस सेवा लिइरहेको र मृगौला प्रत्यारोपण गर्न आथिक सहयोग गरिएको छ । सस्थाका अध्यक्ष मार्फत प्राप्त भएकोले सस्थाका सदस्यहरु तथा मनकारी महानुभावहरुबाट सहयोग रकम जम्मा गरी सस्थाका प्रमुख सल्लाहकार श्री काशीनाथ मरासिनी उपस्थितिमा एक अनौपचारिक कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण प्रसाद मरासिनी मार्फत एक लाख आठ हजार पाँच सय आठ (१०८५०८)को चेक एवंम १७९०३ को जिन्सी सहित एकमुष्ट रकम नगद रु १,२६,४११ हस्तान्तरण गरियो

सहयोगी महानुभावहरुको विवरण

कृष्णप्रसाद मरासिनी नेटाखर्क २०००१
बाबुराम पोखरेल ,तालेर १७९०१ जिन्सी
कृष्ण खनाल बाजाखर्क १०१५५
भुपती खनाल सल्लेरी ५१०५
फर्शुराम मरासिनी नेटाखर्क ५१००
लक्ष्मी मरासिनी ज्ञवाली ५१००
ईश्वरीप्रसाद मरासिनी आपकाटे ५००१
महेश पन्थी। ठूलापोखरा ५००१
अनिता थापा नेताहरूको ५००१
अस्मिता पाण्डे साना चेक्मी ५००१
कृष्ण पाण्डे खसकोट ५,०००
निर्मला केसी कुसुण्डाडा ५०००
नवराज मरासेनी बालकाटे ३३००
सुन्दर बराल नेटाखर्क३१३१
गणेश पाण्डे सानाचेक्मी २५५५
सरला मरासिनी अर्याल।२५५५
हुमा पोखरेल साउनेथुम२५५५
खिम पाण्डे नेटाखर्क२५०५
गीता पाण्डे नेटाखर्क१५१५
पशुपति मरासिनी आपकाटे१५०५
लक्ष्मी मरासिनी आपकाटे१५०५
छवि मरासिनी आपकाटे१५०५
पूर्ण पाण्डे सानसेक्मी१५०५
बुधकला मरासिनी नेटाखर्क ११५५
शिवहरी मरासिनी गुरुङगाउँ।११००
शंकर मरासिनी आपकाटे११११
हुमा सेजवाल सानाचेक्मी १०२०
गोकर्ण बराल बालकाटे१०१५
लक्ष्मी खर्ती सानाचेक्मी१००५
कमला थापा नेटाखर्क१००५
कुमारी पाण्डे नेटाखर्क१०००
जम्मा १२६४११।

 

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us