माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।  बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । 

आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us