सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाए

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी आज बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । 
 
संसद भवनको शंकर हलमा बस्ने गरी सर्वदलीय  बैंठक बोलाईएको हो । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us