नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा सहभागी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा भने सहभागी भएको छ।

मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकमा भइरहेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छ।

नागरिक उन्मुक्ति निर्वाचनमा सहभागी भएसँगै आज सुदूरपश्चिम प्रदेश सभाले सत्ता पक्षबाट सभामुख चयन हुने सम्भावना बढेको छ।

अहिले निर्वाचन जारी छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us