मन्त्रिपरिषद्को बैठक आज बस्दै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन् । 

बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा गरिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us