मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । 

विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । 

प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुन: सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us