दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह ‘सी’ मा परेको छन् । अन्य समूहको तुलनामा यो समूहलाई कठिन मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि रहेका छन् ।

समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह ‘ई’मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ‘एफ’ मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal