कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ।

अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभरका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा आकर्षक छुट प्राप्त गर्नेछन्।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ। 

© 2022 All Right Reserved DiasporaNepal