विश्व

चीनमा ३८ दिनको शिशुलाई कोरोना, हटस्पट बन्यो सियान सहर

बेइजिङ । चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो ।

अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी

अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी हुँदा क्षति पुगेको छ । स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो । स्थानीय मिडियाको भिडियो

अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

न्युयोर्क । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई

जापानले सिओईको म्याद फेरि बढायो

टोकियो । जापान सरकारले जारी गरिएका तथा जारी हुने सिओईको म्याद लम्ब्याउने भएको छ । योसँगै जापान आउने तयारी गरेर बसेकाहरुको पर्खाई अझै लम्बिने भएको छ । जापानको अध्यागमनका अनुसार

हङकङमा मिडिया आउटलेटमा छापा, ६ वर्तमान र पूर्व कार्यकारीहरू पक्राउ

हङकङ । हङकङमा मिडिया आउटलेट स्ट्यान्ड न्यूजसँग सम्बन्धित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पप स्टार डेनिस होसहित स्ट्याण्ड न्यूजको कार्यालयमा छापा मारेको थियो । बुधबार सरकारी अधिकारीहरूले

सुनखानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

खार्तुमा । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तीमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् ।

विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको

एजेन्सी । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ

अमेरिकामा कोभिड सङ्क्रमितका लागि ‘आइसोलेसन’ समय आधा घटाइयो

वासिङटन/एएफपी । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि

फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड संक्रमित

एजेन्सी, पेरिस । फ्रान्समा ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको हो । पछिल्लो २४ घन्टामा फ्रान्समा एक लाख ७९

अमेरिकाको कोलोराडोमा गोली चल्दा पाँच जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us