तेल अवीव । इजरायलमा कोरोना भाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप
काठमाडौं । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी
नयाँ दिल्ली । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि मुम्बईमा सोमबारदेखि नै एक महिनासम्म विद्यालय बन्द गरिएको छ । बृहत् मुम्बई नगर निगमले सोमबार आदेश जारी गर्दै कक्षा १ देखि ९
काठमाडौं । दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन्
नैरोबी । अफ्रिकामा मानवजातिको विकास भएको प्रमाणित गर्न मद्दत गर्ने प्रमाणहरू पत्ता लगाउने केन्याली पेलियोएनथ्रोपोलोजिस्ट र संरक्षणवादी डा. रिचर्ड लीकीको निधन भएको छ । डा. लिकीको आइतबार ७७ वर्षको उमेरमा
काठमाडौँ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि
इजरायल डिफेन्स फोर्सले नयाँ वर्ष सन् २०२२ सुरु भएको दिन जनवरी १ बिहान गाजापट्टीबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार गरिएको बताएको छ । जेरुसेलम पोस्टले आईडीएफका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ,
मारिब । यमनी सैनिकसँगको भिडन्तका क्रममा कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् । यहाँको
विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै
पेरिस । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी