विश्व

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी

पाकिस्तानमा भारी हिमपात, अहिलेसम्म २१ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय मिडिया जियो टिभीका अनुसार पाकिस्तानमा पछिल्लो १५-२० बर्षको सबैभन्दा भारी हिमपात

पञ्जाबमा मोदीमाथि घटेको घटनाको जस्तै भिडियो एक वर्षअघि नै सार्वजनिक, पूर्वयोजनाको आशंका [भिडियोसहित]

भारतीय जनता पार्टी (भाजपा) नेता कपिल मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरवाही भएको भिडियो सार्वजनिक गरेका छन् । यो एक एनिमेटेड भिडियो हो । कपिल मिश्राले यो भिडियो एक वर्षअघि

हाइटीमा दुई पत्रकारको जिउँदै जलाइएर ‘वीभत्ष’ हत्याप्रति राष्ट्रसंघको निन्दा

न्यूयोर्क । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । “कहिलेकाँही तपाईसँग शब्दहरू

दिल्लीमा ५५ घण्टे कर्फ्यू शुरू, घरबाहिर निस्कन निषेध

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि ५५ घण्टे सप्ताहन्त कर्फ्यू शुरू भएको छ । कोरोना नियन्त्रणका लागि शुक्रवार राति १० बजेदेखि सोमवार बिहान ५ बजेसम्म कर्फ्यू जारी

मृत घोषित गरिएको शिशु दाह संस्कार गर्ने क्रममा रुन थालेपछि…

काठमाडौं । चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पती चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको

कजाखस्तानमा रक्तपात, २५ सय रुसी सेना भित्रिए

काठमाडौं : कजाखस्तानमा सरकार विरोधी प्रदर्शनमा ठूलो रक्तपात भएको छ। हिजो दिउँसो चर्किएको विरोधमा कम्तीमा १८ जना सुरक्षाकर्मी मारिएका छन् भने ठूलो संख्यामा प्रदर्शनकारी मारिएको जनाइएको छ। केही दिनयता जारी

भारतमा एकैदिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

काठमाडौं । भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु

हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या

काठमाडौँ । हाइटीमा एक गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएका छन् । हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई

दिल्लीमा कोरोना तिव्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो

काठमाडौं । भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ । नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us