विश्व

पर्याप्त रकम भएका अभिभावका शिशुको दिमागको विकास तीव्र : अध्ययन

यो सबैले अनुभव गरेको विषय हो की कुनै पनि अभिभावकको आम्दानीको स्रोत पर्याप्त भएमा त्यसबाट सन्तानले पनि फाइदा लिन्छन् । पर्याप्त रकमले शिशुका हरेक आवश्यकता पुरा हुन्छ र उनीहरू केही

दक्षिण सुडानमा जातीय दंगामा ३२ जनाको मृत्यु

काठमाडौं । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको

भारतको गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् ।

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो

‘धार्मिक आस्थाका कारण’ मन्त्रीबाट बर्खास्त गरिएको बेलायती सांसदको आरोपमाथि छानबिन गर्न जोनसनको निर्देशन

एजेन्सी, ११ माघ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्वयातायात मन्त्री नुसरत घानीले लगाएको आरोपबारे छानबिन गर्न निर्देशन दिएका छन्। घानीले धार्मिक आस्थाका कारण आफूलाई मन्त्रीपदबाट बर्खास्त गरिएको दाबी गर्दै आएकी छिन्

भारतमा कार दुर्घटना हुँदा सात जना मेडिकल विद्यार्थीको घटनास्थलमै मृत्यु

नयाँ दिल्ली । भारतको महाराष्ट्रको सेलसुरा भन्ने स्थानमा सोमबार राति भएको कार दुर्घटनामा परेर मेडिकल पढिरहेका सात जना विद्यार्थीको निधन भएको छ । ती विद्यार्थी राति करिब १२ सवांगी मेडिकल

रुस–युक्रेन संकटः नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

एजेन्सी । युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ । सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको

बुर्किनो फासोमा सेनाको कु, संसद विघटन

बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै

बुर्किना फासोका राष्ट्रपति काबोर सैनिक हिरासतमा

एजेन्सी । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन्

विमानको पांग्रामै बसेर ११ घण्टा यात्रा

काठमाडौं । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us