विश्व

विहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का प्रहार !

काठमाडौँ । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का प्रहार भएको छ । आइतबार पटना नजिकै स्वतन्त्रता सेनानीहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका बेला मुख्यमन्त्री नितिशलाई एक युवाले अचानक आक्रमण गरेको भारतीय समाचार एजेन्सी

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन

बेइजिङ । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा

एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या भएपछि संकटकाल घोषणा

एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन भएको उक्त हत्यापछि एल साल्भाडोरमा संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हत्या शनिबार भएको एल साल्भाडोरको राष्ट्रिय जनपद प्रहरीले

अफगानिस्तानमा किशोरी र महिलाको प्रदर्शन

तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् ।  सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि

सर्वसाधारणको आश्रयस्थलमा रुसी निशाना : एकै स्थानमा ३०० जनाको मृत्यु

घेराबन्दीमा रहेको युक्रेनी सहर मारिपोलमा रुसले गरेको गोलाबारीमा परी आश्रय लिई बसेका करिब ३०० जनाको मृत्यु भएको छ । रुसी आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका

युक्रेनमा रुसको आक्रमणमा अहिलेसम्म १३५ बालबालिकाको मृत्यु

काठमाडौँ । रुसको युक्रेनमा आक्रमण भएको एक महिनामा १३५ बालबालिकाको मृत्यु भएको छ । युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १३५ बालबालिकाको मृत्यु भएको र १८४

बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्ने भएका छन् । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट

योगी आदित्यनाथ आज पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

लखनऊ । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज फेरि जिम्मेवारी सम्हाल्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि उनी दोस्रो

किएभमा भएको गोलाबारीमा परी रुसी पत्रकारको मृत्यु

रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। गाेलाबारी

रुस–युक्रेन युद्धको एक महिना : ७ देखि १५ हजार रुसी सैनिक मारिए, २० लाख युक्रेनीले देश छोडे

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । युद्ध सुरु भएको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us