मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ
एजेन्सी, किभ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो
काठमाडौँ । रुसले पछिल्लो एक महिनादेखि युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । रुसी आक्रमणले युक्रेनी शहरहरू अस्तव्यस्त बनाएको छ । दुई देशबीच वार्ताका लागि भएका सबै प्रयासहरुमा ठोस निष्कर्ष निस्किन
सत्ता गठबन्धनको दल मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम)ले साथ छाडेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई झड्का लागेको छ। एमक्युएमले विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)सँग हात मिलाएपछि प्रधानमन्त्री इमरान खानको पद धरापमा
युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन्
शान्ति वार्ताका लागि ‘दुई पक्षीय विश्वास’ बढाउन भन्दै रुसले ‘नाटकीय रुपमा’ युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको छ । रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा
युक्रेन र रुसका वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा भौतिक उपस्थितिमा वार्ता जारी छ। दुई हप्ताभन्दा लामो समयपछि दुई देशका वार्ता टोलीबीच भौतिक उपस्थितिमा वार्ता भइरहेको हो। यसअघिका वार्ता भिडियो कन्फ्रेन्समार्फत
मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरूको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।
एजेन्सी, नयाँ दिल्ली । भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल