विश्व

अमेरिकी विदेशमन्त्री ब्लिनकेनले चीनको भ्रमण गर्ने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् ।

जर्मनीमा वातावरण अभियन्ता ग्रेटा थनवर्ग पक्राउ

पश्चिमी जर्मनीमा भएको विरोध प्रदर्शनमा प्रहरीले केही समयका लागि हिरासतमा लिनेहरूमध्ये जलवायु अभियानकर्मी ग्रेटा थनबर्ग पनि रहेकी बताइएको छ ।

टिकटकलाई प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत 

केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् । 

चीनको अर्थतन्त्रमा कोभिडको प्रभाव

गत वर्ष चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढ्यो ।

इन्डोनेसियामा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

अफगानिस्तान : पूर्व महिला सांसदको गोली हानी हत्या

अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।

चीनमा एक महिनामा कोभिडका कारण झण्डै ६० हजार जनाको मृत्यु 

चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ ।

किन लगाइयो डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?

डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्।

अमेरिकाले काबुलमा भएको पछिल्लो हमलाको निन्दा

अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ ।

भारतको जनता दल युनाइटेडका पूर्व अध्यक्ष शरद यादवको निधन

भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal