अमेरिकाले काबुलमा भएको पछिल्लो हमलाको निन्दा

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने । 

बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए ।

घटनाको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal