विश्व

इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या

वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

इरानको युरेनियम प्रशोधन केन्द्र नजिकै विस्फोट

मध्य इरानको इस्फाहान सहरमा रहेको सेनाको बेसमा ठुलो विस्फोट भएको खबर छ ।

पूर्वी जेरुसेलममा गोलाबारी, सात जनाको मृत्यु

पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको प्रार्थनास्थल) मा भएको गाेलाबारीमा सात जनाको मृत्यु भएको छ ।

अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ।

आज भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदै

छिमेकी मुलुक भारतले आज विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ।

ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

‘भारत–पाकिस्तान आणविक युद्धको धेरै नजिक थिए,’ पूर्व अमेरिकी विदेशमन्त्री

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पिओले फेब्रुअरी २०१९ मा भारतको बालाकोटमा गरेको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले भारतमाथि आणविक आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन् ।

न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिपकिन्स बने

क्रिस हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा बुधबार बिहान आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले उनलाई सपथ गराएका हुन् ।

बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने

बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा दुई ठाउँ गोलीकाण्ड : सात जनाको मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal