विश्व

जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन

जापान । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक

Pic : BBC
उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने वाचा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक “अजेय” सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै

भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

नयाँ दिल्ली । भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ । हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो

इन्धन संकट समाधान गर्न बेलायत सरकारद्वारा सोमबारबाट सेना परिचालन

लण्डन । बेलायत सरकारले पेट्रोलियम पदार्थको सप्लाईमा देखिएको समस्या समाधान गर्न सोमबारदेखि सेना परिचालन गर्ने भएको छ । सेनाले सोमबारदेखि युके भरका ग्यारेजमा पेट्रोल पुर्‍याउन सुरु गर्ने सरकारले बताएको छ

अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो 

वासिंगटन । अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा करिब ५० लाख

बेलायतको तल्लो सदनको बैठकमा जान चिनियाँ राजदूतलाई किन रोक लगाइयो ?

बेलायत । बेलायती संसद्को ‘अल पार्टी ग्रुप अन चाइना’सम्बन्धी बैठकमा सहभागी हुन चिनियाँ राजदूत झेङ झेगुयाङ्लाई बुधबार रोक लगाइएपछि बेलायत र चीनको सम्बन्ध चिसिएको छ। चीनले बेलायतका सात सांसदलाई प्रतिबन्धित

अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता : चीनद्वारा विरोध

 बेलायत। चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा

एमसिसीका उपाध्यक्ष काठमाडौँमा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज विहिबार बिहान काठमाडौँ आइपुगेकी छिन । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि

© 2022 All Right Reserved DiasporaNepal