अर्थ

भारतले फेरि  बढाएर पठायो पेट्रोलको मूल्य

भारतीय आयल निगम (आइओसी) ले नेपाल आयल निगमलाई बिहीबार नया मूल्य सूची पठाएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ। 

Janardan-Sharma
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री जनार्दन शर्मा

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा, बजेट निर्माणका दिन अनधिकृत व्यक्तिलाई अर्थमन्त्रीले प्रवेश गराए र गोग्य सूचना, अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको र मुलुकको समग्र अर्थतन्त्र, पछिल्ला

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जर गर्ने सहमति

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज कारोबार सुरू भएको डेढ घन्टामा  ५० अंकको गिरावट

आज कारोबार सुरू भएको डेढ घन्टाको समयमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० अंकको गिरावट आएको छ ।

सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज  सार्वजनिक

मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो।

मल नपाएर दिक्क  किसान 

मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन्। धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार

लाइनमा एक पुरूष झुन्डिएपछि एक करोड बढीको क्षति  

नुवाकोटको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा एक पुरूष झुन्डिएपछि दिनभर आयोजना बन्द गरिएको छ। 

नेपाली बजारमा चेरीको नयाँ एसयुभी टिग्गो ८ प्रो सार्वजनिक

नेपाली बजारमा चेरीको नयाँ एसयुभी टिग्गो ८ प्रो सार्वजनिक भएको छ। नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलस्ले चेरी टिग्गो ८ प्रो सार्वजनिक गरेको हो।

विदेशी मुद्रा सञ्चिति घटेको घट्यै

मुलुकको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ ।

© 2022 All Right Reserved DiasporaNepal