नेपाल

दिगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन माघ १९-२० काठमाडौंमा

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।

अमेरिकाकी उपविदेश मन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता

नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।

थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् ।

एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाए

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् ।

प्रधानमन्त्री र मेयर बालेनबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ ।

उपेन्द्र यादवको जनविद्रोहको चेतावनी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् । उनले सहिद दिवसको अवसरमा आज आफ्नो फेसबुकमार्फत सो चेतावनी दिएका हुन् । 

प्रधानमन्त्रीद्वारा सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण

आज प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी देशभर मनाइएको छ । 

प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीका विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

लुम्बिनी प्रदेशमा यस पटक राज्यमन्त्रीहरू नरहने

लुम्बिनी प्रदेश सरकारमा यस पटक राज्यमन्त्री नियुक्त नरहने भएका छन् । छिटोछरिता, मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन्

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us