
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपालमा आगामी ५ मार्च (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अब मधेसका जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न,

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन्

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ। आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो। निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले गरेको उम्मेदवार चयनको निर्णयप्रति उपमहासचिव योगेश भट्टराईले लिखित असहमति जनाएका छन्। आइतबार महासचिव शङ्कर पोखरेललाई ‘फरक मत’

काठमाडौँ महानगरको इतिहासमा एउटा भिन्न तरङ्ग ल्याएका बालेन्द्र शाह (बालेन) ले अन्ततः महानगरपालिकाको प्रमुख पदबाट विश्राम लिएका छन्। आइतबार उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा पुगेर उनले बुझाएको राजीनामा पत्र केवल एउटा

काठमाडौं । नेपालमा आसन्न दुई महत्त्वपूर्ण निर्वाचनहरू-माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले आज (सोमबार) देखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको छ।

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने स्पष्ट पारेको छ । पहिलो हुने निर्वाचित हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको