नेपाल

सरकारले कोरोना खोप किन्न ५ अर्ब छुट्यायो

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ छ्ट्याएको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेद्वारी

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा शर्माले उम्मेद्वारी घोषणा गरेका हुन् । सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर

एमसिसीका उपाध्यक्ष काठमाडौँमा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज विहिबार बिहान काठमाडौँ आइपुगेकी छिन । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहिबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले

संसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका

तस्बिर रिपब्लिका
अझै टुङ्गिन सकेन काठमाडौँ काँग्रेसको क्रियाशील सदस्यता

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुङ्गिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता

आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन

सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली 

पोखरा ।  एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् ।  मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले

राजनीति र संविधान हल्लाउने सर्वोच्चको एउटा आदेश

प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीश नै विवादित  सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत १७ भदौमा गरेको एउटा अन्तरिम आदेशले न्यायिक वृत्तमा यतिबेला हलचल ल्याएको छ । संवैधानिक परिषद्सम्बन्धी मुद्दा

नारायणहिटीमा बेलायती महारानी एलिजाबेथले उपहार दिएको बग्गी

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् । राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us