नेपाल

कांग्रेसमा आज मनोनयन दर्ता : देउवाको टिम बन्दै, पौडेल समूहमा सभापतिकै लफडा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वमा रहन चाहनेहरूका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । कांग्रेसको केन्द्रीय

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले

राजाले पनि एउटा पार्टी खोले हुन्छ- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न चुनौती दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा नेता नेपालले पूर्वाजा ज्ञानेन्द्र शाहलाई

नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँः मुकुल वासनिक

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन

कांग्रेसको १४ औँ महाविधेशन उद्घाटन शत्र शुरु

काठमाडाैं। सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन्। कार्यक्रममा जननेता बिपी

काँग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौँमा

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु हुदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।

गगन थापाको अवधारणा : समुन्नत नेपाल (पत्रसहित)

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’

संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौंः एमाले

काठमाडौं।नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप

यदि तपाई शाकाहारी हुनुहुन्छ भने डाइटमा सामेल गर्नुहोस् फिस आयल, हुनेछ दुर शरीरको कैयौं कमीहरु

फिस आयल शरीरको लागि फाइदाजनक मानिन्छ । यसले हाम्रो स्किन र कपाललाई हेल्दी र शाइनी राख्दछ र आँखाको रोशनीको लागि पनि राम्रो हुन्छ । यदि तपाई शाकाहारी हुनुहुन्छ भने आफ्नो

महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us