नेपाल

जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मुलुक निर्वाचनमय : उम्मेदबार छनौटको अन्तिम तयारीमा दलहरु

काठमाडौं । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ आफ्ना स्थानीय उम्मेदबार छनौटमा केन्द्रीत भएका

खाल्डोमा डुबेर बालकको मृत्यु, ठेकेदारलाई कारबाहीको माग

सिन्धुली — ठेकेदारको लापरबाहीले पुल निर्माणका बेला खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको भन्दै स्थानीयले ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

दुर्घटना, ४ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले रातोपाटीलाई बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ

मकवानपुरका अधिकांश स्थानीय तहबाट एमालेको उम्मेदवार सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२

टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट

दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते

तानसेन : रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ जुठापौवामा शुक्रबार बेलुका ग १ ख ४९०२ नम्बरको बस  दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्

अन्तर्राष्ट्रिय विमानस्थल २४ र आन्तरिक १८ घन्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घन्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने

भगीरथ योगीलाई नेपाल लाइभ समूह सम्पादकको जिम्मेवारी

काठमाडौं । बीबीसी विश्व सेवाका पूर्वपत्रकार भगीरथ योगी ‘नेपाल लाइभ समूह’मा आबद्ध भएका छन्। हेल्प पब्लिकेशन प्रालिद्वारा प्रकाशनमा रहेका नेपाल लाइभ डटकम, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्य खबरपत्रिका (अनलाइन

आईजी बढुवा गर्न ३ दिने सूचना

सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us