
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्।

संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तिर यात्रुको भीडभाड ।

काठमाडौँ — निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

सिरहाका तीन स्थानीय पालिकाको उपमेयरमा तीन दलित महिलाले उम्मेदवारी दिएका छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित : कांग्रेसकाठमाडौं । पाँच दलीय गठबन्धनले आ आफ्ना पार्टीहरुबाट स्वतन्त्र ढंगले स्थानीय निर्वाचनमा दर्ता गराएको उम्मेदवारी समय सीमा भित्र फिर्ता लिन निर्देशन दिएको

काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको चुनाव प्रचार–प्रसार गर्नका लागि भन्दै काठमाडौं छोडेका छन् ।