नेपाल

चिकित्सकलाई कारबाही 

भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।

आजराति १२ बजेदेखि मौन अवधि सुरू 

आजराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ। मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन।

केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडाैंका फोहोर मैला तह लगाउने दावी 

नेकपा एमालेबाट काठमाडाैं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडाैंका फोहोर मैला तह लगाउने दावी गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराका चुनावी सभामा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराका चुनावी सभामा व्यस्त छन्।

स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित 

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन्। 

कतारी राजकुमारी  कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरबी महिला

कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्।

सिटीसी मल’ लिलामी हुने

सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ। कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने जनाएको हो।

ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन्

एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us