नेपाल

वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिङ र पृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिङ र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् ।

आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताए

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ ।

पहिरोले पुरिँदा दुई जनाको मृत्यु

अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । 

एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

बर्दिवासमा लागेको आगो नियन्त्रणमा, ९० लाखको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार दिउँसो सिद्धार्थ बैंक रहेको भवनको माथिल्लो तल्लामा विद्युत सर्ट भएर आगलागी भएको हो ।

covid-19
एकैदिन ८९५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विप्लवको  चेतावनी  तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने  

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।

वडा कार्यालयमा कुर्सीको सट्टा गुन्द्री र पिरा

‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु’, यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

© 2022 All Right Reserved DiasporaNepal