नेपाल

जनमत पार्टीले  मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।

श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्।

नेपाली कामदार  ८ सय ५० जनालाई जापान पठाउने, समितिको बैठक आज बस्दै

जापानी  भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।

आज मन्त्रिपरिषदको बैठक बस्दै

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।

५० लाखसहित कपनबाट एक जना पक्राउ

कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आजै चुनावको मिति तोक्ने सरकारको तयारी

सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ

अभियुक्तसँग घुस लिएको भन्दै  न्यायाधिवक्ताविरुद्ध उजुरी

फौजदारी मुद्दाका अभियुक्तसँग घुस मागेको भन्दै रौतहटका जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीविरुद्ध उजुरी परेको छ ।

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोज्यो

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् ।

देशभर थप ९१५ जनामा कोरोना सङ्क्रमण

देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal