नेपाल

अख्तियारको मुख्यालयमा एक प्रहरी जवान मृत

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्।

अमेरिकाका राजदूत थम्पसनकाे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता

उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ 

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ ।

पाल्पा दुर्घटनामा ६ जना यात्रुको मृत्यु भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

आज सर्वदलीय बैठक बस्दै

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् ।

लामिछानेको नागरिकता सम्बन्धमा आज सर्वोच्चमा सुनुवाइ हुँदै 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा आज ९शुक्रबार० सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती नष्ट

चितवन राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम चितवन प्रहरीले नष्ट गरेको छ।

रवीन्द्र मिश्रले भेटे पूर्वराजा शाहलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us