नेपाल

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

प्रशासनले बन्द गरिदियो भैरहवाको ‘जेल रेष्टुरेण्ट’

रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको 'जेल रेष्टुरेण्ट' प्रशासनले बन्द गरिदिएको छ।

कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा  दुर्गम बस्ती बनेको छ । गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ ।

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल समुदाय

मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ ।

अमिक शेरचन र प्रधानमन्त्री प्रचण्डको भेट

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका ।

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ ।

मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग मागे सहयोग

गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ।

३ पाइलटलाई कारबाही गर्न निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us