खेलकुद

विश्वकप फुटबल ५ दिन बाँकी

कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ । 

म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता रद्द गर्न सक्ने

क्रिष्टियानो रोनाल्डोले क्लबका विषयमा विवादास्पद टिप्पणी गरेपछि म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्झौतालाई निरन्तरता नदिने चर्चा हुन थालेको छ।

हार्‍यो नेपाल युएईसँग

युएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । ​

इन्टरको पुनरागमन जित

इन्टर मिलानले इटालियन सिरि ए फुटबलमा एटलान्टालाई हराएको छ । आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३–२ गोल अन्तरले हराएको हो । ​

युएईले नेपालसँग पहिलो पटक एकदिवसीय सिरिज खेल्न

घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।

नापोलीको लगातार ११ औँ जीत

इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीले लिगमा लगातार ११ औँ खेलमा जीत हासिल रहेको छ ।

टी–२० विश्वकप फाइनल आज : बलियो इङ्ल्यान्डसामु भाग्यमानी पाकिस्तान !

टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई

सेमिफाइनल हारपछि भावुक बने विराट कोहली

अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ ।

दुई महारथी बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा

युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । युरोपियन फुटबल एसोसिएसन (यूईएफए)ले बिहीबार राति च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको

आज नेपाल र केन्याबीच दोस्रो खेल

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको

© 2022 All Right Reserved DiasporaNepal