खेलकुद

विश्वकपबाट बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् ।

विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदै

विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन्

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो ।

हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या

फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ ।

इङ्ल्यान्ड प्रि–क्वाटरफाइलनमा प्रवेश

इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।​ मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

विश्वकप आज बुधबार चार खेलहरु हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् ।

विश्वकपमा आज हुने खेलहरू

विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् ।

प्लेयर टू वाच : भर्जिल भान डाइन, नेदरल्यान्ड्स

भर्जिल भान डाइक अहिले विश्वकै उत्कृष्ट सेन्टर ब्याक हुन्,’ म्यानचेस्टर युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डले यो वर्षको सुरुवातमा भनेका थिए ।

जर्मनी र स्पेनको बराबरी

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता

अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता भएको छ । बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए।

© 2022 All Right Reserved DiasporaNepal