डायस्पोरा विशेष

दक्षिण कोरियामा विराटनगरका शिवाकोटीले पाए मानार्थ सम्मान

सउल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान

भद्रा वाइबा न्यु साउथ वेल्स रोजल्याण्डस् वार्डको काउन्सिलर पदमा विजयी

सिड्नी । अष्ट्रेलियास्थित न्यु साउथ वेल्स राज्यको स्थानीय निकाय निर्वाचनमा नेपाली मुलकी नर्स भद्रा वाइबा काउन्सिलर पदमा विजयी भएकी छिन् । सिड्नीको ब्याङ्सटाउन क्यान्टबरी सिटी काउन्सिलको काउन्सिलर पदमा वाइबा विजयी

ओमीक्रोन भेरियन्टका कारण जापान जाने अन्तर्राष्ट्रिय उडानका नयाँ बुकिङ स्थगित

भेरियन्टका कारण अमेरिका, अस्टे्रलिया, युरोपका देशहरु सँगै जापानले पनि अन्तरराष्ट्रिय उडानहरु भर्न केही समय रोक्ने संकेत दिएको छ ।कोभिड-१९ को नयाँ कोरोना भाइरसको भेरियन्ट “ओमिक्रोन स्ट्रेन” को फैलावटलाई रोकथाम गर्नका

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका

एनआरएनएको निर्वाचन २६ र २७ डिसेम्बर (कार्यतालिका र उम्मेदवारी शुल्कसहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन समितिले तालिका सार्वजनिक गरेकोल छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ

एनआरएनएद्वारा परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर, उत्पेषणको आदेश माग (पत्रसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा उत्पे्रषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले

परराष्ट्रद्वारा एनआरएनए विवाद समाधान गरी निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई (पत्रसहित)

लण्डन । नेपाल सरकार परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकाल गत अक्टोबर १८ मै पुरा भएको जनाउदै संरक्षक परिषद्लाई संघको जिम्मेवारी सुम्पेको

भारतीय किसानको आन्दोलन सामु प्रधानमन्त्री मोदी पछि हटे, विवादास्पद कृषि कानून फिर्ता लिने

एजेन्सीहरु । भारतीय किसानहरुले चर्को विरोधका बिच लागु गर्न खोजिएको कृषि कानुन प्रधानमन्त्री नरेन्द्र मोदीले फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबार विवादास्पद तीनवटै

क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको घोषणा

सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन् । साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै

© 2022 All Right Reserved DiasporaNepal