काठमाडौं । नेकपा (माओवादी केन्द्र) बहुपदीय ढाँचामा जाने भएको छ । बहुपदीय संरचना सँगै माओवादी केन्द्रमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने भएको हो ।केन्द्रीय समितिको आइतबार बसेको बैठकले