काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भदौ २६ गते संसदमा पेश गरेको विनियोजन विधेयक पास भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको