
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । निगमले पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।

लण्डन । बेलायत सरकारले पेट्रोलियम पदार्थको सप्लाईमा देखिएको समस्या समाधान गर्न सोमबारदेखि सेना परिचालन गर्ने भएको छ । सेनाले सोमबारदेखि युके भरका ग्यारेजमा पेट्रोल पुर्याउन सुरु गर्ने सरकारले बताएको छ