काठमाडौंमा  पाँच ठाउँबाट मतगणना सुरु 

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं महानगरपालिकामा पाँच ठाउँबाट मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा गणना भइरहेको हो ।

महानगरमा ३२ वडा छन् । कुल ४४५३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत, एमालेका केशव स्थापितले ९९५ मत र काँग्रेसकी सृजना सिंहले ८२२ मत ल्याएकी छिन्। राष्ट्रिय सभागृहमा मत गणना जारी छ। 

बालेनले अग्रता लिएसँगै उनका समर्थक बिहानै राष्ट्रिय सभागृहमा पुगी सकेका छन् ।  

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us