काठमाडौंमा  केशव स्थापित पछि परे, बालेनको अग्रता

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । 
राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।  प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us