मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगे

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।

अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us