एमाले-जसपा झडप, मतपेटिकामा आगजनी

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।

झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us