कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :विकिपिडिया

काठमाण्डाै – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

तालाबाङ बजारमा चुनावी कार्यक्रम सकेर फर्कने क्रममा गएराति झडप भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

झडपमा वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी सामान्य घाइते हुनुभएको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us