ईद पर्वका अवसरमा  सार्वजनिक बिदा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो ।

सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us