पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना संक्रमण 

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us