एनआरएनए युके कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष कंडेललाई

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष नारायण कडेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । अध्यक्ष प्रेम गाहामगर व्यक्तिगत कामको सिलसिलामा बेलायत बाहिर रहेकाले उपाध्यक्ष कंडेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

गाहामगरले आफ्नो अनुपस्थितीमा गैर आवासीय नेपाली संघ युकेका दैनिक कृयाकलापको संचालनार्थ कार्य समितीका उपाध्यक्ष नारायणदत्त कडेललाई २१ अप्रिल २०२२ बिहिबारदेखि लागु हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal