२० देशमा राजदुत सिफारिस

४ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ — सरकारले २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार ८ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस भएको हो । परराष्ट्रमन्त्री नारायण खड्काको ठाडो प्रस्तावमा नियुक्ति सिफारिस भएको हो ।

को को छन्?

विष्णुपुकार श्रेष्ठ (चीन), 

दानबहादुर तामाङ (दक्षिण अफ्रिका), 

शर्मिला पराजुली ढकाल (स्पेन), 

बासुदेव मिश्र (श्रीलंका), 

मिलन तुलाधर (रुस) 

कैलाश पोखरेल (अस्ट्रेलिया) 

डिल्लीराज पौडेल (मलेसिया) 

शान्ता रिजाल (इजरायल) 

ज्योति प्याकुरेल (दक्षिण कोरिया) 

प्रा.डा रामसुरज राय यादब (डेनमार्क) 

नवराज सुवेदी (साउदी अरब) 

नरेशविक्रम ढकाल

परराष्ट्र सेवातर्फ  

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

तिर्थराज वाग्ले

डोरनाथ अर्याल

सुशिलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us