एमाले अध्यक्ष ओली अस्वस्थ्य

५ वर्षs अगाडि

डायस्पोरा नेपाल

एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन ।

शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जनाए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन । 
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us