एनआरएनए १० औं महाधिवेशन निर्वाचन २४ र २५ मा, उम्मेदवारहरुको नामावली प्रकाशित (सुचीसहित)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनको निर्वाचन तीन दिन पछि सारिएको छ । यही २१-२२ मार्चमा तय गरिएको निर्वाचन तीन दिनपछि २४-२५ मार्चमा हुने निर्वाचन समितिले जनाएको हो ।
एनआरएनएको ६० पदमा निर्वाचन हुन गइरहेको छ । अनलाईन र भौतिक रुपमा उपस्थित भएर सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको निर्वाचन समितिले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । शनिवार विहान उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ ।

उम्मेदवारहरुको सुची

© 2022 All Right Reserved DiasporaNepal