देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सरकार सही दिशामा हिँडेको दाबी (पूर्णपाठसहित)
४ वर्षs अगाडि
डायस्पोरा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
उनले देशवासीका नाममा सम्बोधन गर्दै आर्थिक वृद्धिदर बढेकोदेखि सबै प्रकारका अपराध नियन्त्रणमा सफल भएको दाबी गरेका छन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सरकार सही दिशामा रहेको पनि दाबी गरेका छन् ।
कोभिड १९ र ओमिक्रोन संक्रमणबाट बचाउनका लागि सरकारले उल्लेख्य तयारी गरिएको देउवाको दाबी छ ।
हेर्नुहाेस् सम्बोधनको पूर्णपाठ:
